तिब्बती धर्मगुरु दलाई लामाले आइतवार, ६ जुलाई २०२५ मा आफ्नो ९०औँ जन्मोत्सव मनाएका छन्। योसँगै उनका उत्तराधिकारी को हुन्छन् भन्ने प्रश्न पनि धेरैको रहेको छ। मेलबर्नबाट करिब दुई घण्टाको दुरीमा रहेको भिक्टोरियाको रिजनल शहर बेन्डिगोभन्दा केही पर रहेको ‘द ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासन’का प्रमुखका साथै, दलाई लामा इन अस्ट्रेलियाका पूर्व प्रमुख पनि रहेका इयन ग्रिनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





