SKIP TO MAIN CONTENT

नयाँ पोप भेट्न भ्याटिकन् पुगे प्रधानमन्त्री आल्बनिजी, विश्व नेताहरूसँग पनि कुराकानी

Pope Leo XIV receives Australian Prime Minister Anthony Albanese in audience
A handout picture provided by the Vatican Media shows Pope Leo XIV (R) receiving Australian Prime Minister Anthony Albanese (L) in audience, at the Vatican City, 19 May 2025. Source: AAP / VATICAN MEDIA HANDOUT/EPA

पोप लियो चौधौँको नियुक्ति पछि भ्याटिकन्‌मा आयोजना भएको औपचारिक उद्घाटन समारोहमा पुगेका अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजीले पोपसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स लगायत अन्य प्रमुख नेताहरूसँग भेटघाट गरेका छन्।

Published

Updated

By Angelica Waite, Naveen Razik, Biwa Kwan

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

पोप लियो चौधौँको नियुक्ति पछि भ्याटिकन्‌मा आयोजना भएको औपचारिक उद्घाटन समारोहमा पुगेका अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजीले पोपसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स लगायत अन्य प्रमुख नेताहरूसँग भेटघाट गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now