नवाज कप सन् २०२५: ओपन एज तर्फ सेन्ट जोर्ज नेप्लिज, भेट्रनतर्फ मकारथर विजयी

naws cup.jpg

St. George Nepali Football Club claimed victory in the Open Age category with a 4-0 win over Beni FC in the final held on Sunday, 6 July. Credit: Supplied/Chiranjibi Tiwari

नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतबार, ६ जुलाईमा भएको फाइनल खेलमा ओपन एज तर्फ बेनी एफसीलाई चार शून्यले हराउँदै, सेन्ट जोर्ज नेप्लिज फुटबल क्लब विजयी बनेको छ। भेट्रनतर्फ आठ वटा टोली सहभागी भएका थिए जसमध्ये मकारथर क्लबले जित हासिल गर्न सफल भयो। नवाजका अध्यक्ष चिरञ्जीवी तिवारीले खेलका मध्यमबाट अस्ट्रेलिया आएका नयाँ विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न फुटबलले मद्दत गरेको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now