Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘टिमवर्कले नै जित्ने हो’: २६औँ जीएनसी फुटबल कपसँगै संस्थाको तीन दशक पूरा

The 26th GNC Football Cup concluded in Sydney on Sunday, 13 April 2025.

The 26th GNC Football Cup concluded in Sydney on Sunday, 13 April 2025. Credit: SBS Nepali/Sameer Ghimire

सन् १९९८ देखि आयोजना हुँदै आइरहेको गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी) फुटबल अन्तर्गतको २६ औँ संस्करण, गत १३ एप्रिलमा सिड्नीको चेष्टर हिलमा फाइनल खेलका साथ सम्पन्न भएको थियो। उक्त खेलमा सेन्ट जर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबलाई २-० को अन्तरबाट हराउँदै लगातार दोस्रोपटक उपाघि हात पारेको थियो। अघिल्लो वर्षको फाइनलमा पनि यी दुई टोलीहरू नै एकआपसमा भिडेका थिए। योसँगै, जीएनसी स्थापना भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाली समुदायले देखाएको अग्रसरता र सहयोगको लागि संस्थाका अध्यक्ष राजीव प्रधानले समापन समारोहमा आभार प्रकट गरेका थिए। विजेता टोलीका कप्तान सुशान्त कुँवरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sameer Ghimire

Source: SBS

Share this with family and friends

सन् १९९८ देखि आयोजना हुँदै आइरहेको गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी) फुटबल अन्तर्गतको २६ औँ संस्करण, गत १३ एप्रिलमा सिड्नीको चेष्टर हिलमा फाइनल खेलका साथ सम्पन्न भएको थियो। उक्त खेलमा सेन्ट जर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबलाई २-० को अन्तरबाट हराउँदै लगातार दोस्रोपटक उपाघि हात पारेको थियो। अघिल्लो वर्षको फाइनलमा पनि यी दुई टोलीहरू नै एकआपसमा भिडेका थिए। योसँगै, जीएनसी स्थापना भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाली समुदायले देखाएको अग्रसरता र सहयोगको लागि संस्थाका अध्यक्ष राजीव प्रधानले समापन समारोहमा आभार प्रकट गरेका थिए। विजेता टोलीका कप्तान सुशान्त कुँवरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now