Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

२५ औँ जीएनसी फुटबलको समाप्ति लगत्तै अर्को संस्करण सुरु हुँदै

St. George Nepalese Club crowned champion of the 25th GNC Football Premier League.

St George Nepalese Club wins the shield in 25th GNC Football Premier League. Source: SBS / Sameer Ghimire

गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने गरेको जीएनसी कप फुटबल अन्तर्गतको २५ औँ संस्करण सिड्नीको चेष्टर हिलमा १० नोभेम्बरमा भएको फाइनल खेलका साथ सम्पन्न भएको छ। सन् २०२३ को अक्टोबरदेखि सुरु भएको प्रतियोगिताको प्रिमियर लिगको फाइनल खेलमा सेन्ट जोर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबविरुद्ध ४-३ को जित निकालेको छ। जीएनसी फुटबल २०२३/२४ को समाप्तिसँगै २६ औँ संस्करणका खेल २४ नोभेम्बरदेखि सुरु हुने आयोजकको भनाइ छ।

Published

By Sameer Ghimire

Source: SBS

Share this with family and friends

गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गर्ने गरेको जीएनसी कप फुटबल अन्तर्गतको २५ औँ संस्करण सिड्नीको चेष्टर हिलमा १० नोभेम्बरमा भएको फाइनल खेलका साथ सम्पन्न भएको छ। सन् २०२३ को अक्टोबरदेखि सुरु भएको प्रतियोगिताको प्रिमियर लिगको फाइनल खेलमा सेन्ट जोर्ज नेप्लिज क्लबले फेवा फुटबल क्लबविरुद्ध ४-३ को जित निकालेको छ। जीएनसी फुटबल २०२३/२४ को समाप्तिसँगै २६ औँ संस्करणका खेल २४ नोभेम्बरदेखि सुरु हुने आयोजकको भनाइ छ।

प्राविधिक कारणवश यो पोडकास्ट एपिसोडमा अरू नै अडियो समावेश भएको थियो। यो त्रुटि सच्याइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now