SKIP TO MAIN CONTENT

‘पेटका केही कुरा’: आमाछोरीका चिठ्ठीहरू

Bunu Dhungana is the curator of the “some things in the belly” exhibition.
Bunu Dhungana is the curator of the “some things in the belly” exhibition. Credit: SBS Nepali / Prayas Dulal

आमाछोरीको सम्बन्धबारे हाल काठमान्डूमा  “पेटका केही कुरा” नामक एक प्रदर्शनी चलिरहेको छ। कवि, चित्रकार, कलाकार लगायत विभिन्न विधामा काम गर्ने व्यक्तिहरूले तयार पारेका सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् र यसको मुख्य आकर्षण चाहिँ आमाहरूले आफ्ना छोरीहरूका लागि लेखेका चिठ्ठीहरू रहेको पेटका केही कुराकी प्रबन्धक बुनु ढुङ्गानाले एसबीएस नेपालीलाई बताएकी छिन्। ढुङ्गानासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

आमाछोरीको सम्बन्धबारे हाल काठमान्डूमा  “पेटका केही कुरा” नामक एक प्रदर्शनी चलिरहेको छ। कवि, चित्रकार, कलाकार लगायत विभिन्न विधामा काम गर्ने व्यक्तिहरूले तयार पारेका सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् र यसको मुख्य आकर्षण चाहिँ आमाहरूले आफ्ना छोरीहरूका लागि लेखेका चिठ्ठीहरू रहेको पेटका केही कुराकी प्रबन्धक बुनु ढुङ्गानाले एसबीएस नेपालीलाई बताएकी छिन्। ढुङ्गानासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now