SKIP TO MAIN CONTENT

'यो मेरो दिल हो, टाइट्यानिक शिप होइन': सवारी साधनमा देखिने शब्दहरू माथि प्रदर्शनी

Urza Acharya
Urza Acharya is one of the creators of the 'Sawari Kathaharu' exhibition. Credit: Sewa Bhattarai

काठमाण्डूको सिद्धार्थ आर्ट ग्यालरीमा ‘सवारी कथाहरू’ नामक प्रदर्शनी सम्पन्न भएको छ, जसमा ट्रक, माइक्रो र बस जस्ता सवारी साधनमा लेखिएका शब्दहरू र कोरिएका चित्रहरू सम्मिलित रहेका थिए। यस विषयमा प्रदर्शनी तयार गर्ने योजना कसरी आयो भन्ने विषयमा कार्यक्रमलाई 'क्युरेट' गरेकी ऊर्जा आचार्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

काठमाण्डूको सिद्धार्थ आर्ट ग्यालरीमा ‘सवारी कथाहरू’ नामक प्रदर्शनी सम्पन्न भएको छ, जसमा ट्रक, माइक्रो र बस जस्ता सवारी साधनमा लेखिएका शब्दहरू र कोरिएका चित्रहरू सम्मिलित रहेका थिए। यस विषयमा प्रदर्शनी तयार गर्ने योजना कसरी आयो भन्ने विषयमा कार्यक्रमलाई 'क्युरेट' गरेकी ऊर्जा आचार्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now