SKIP TO MAIN CONTENT

'नेपालको जताको कुना समाते पनि सुन्दर नै चित्र बन्छ': सिड्नीका पेन्टर कृष्ण

In almost three decades of painting career, Sydney-based artist Krishna Malla finds Nepal as his painting inspiration.
In almost three decades of painting career, Sydney-based artist Krishna Malla finds Nepal as an inspiration for his art. Credit: Facebook/Painter Krishna

करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sweksha Karna

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now