Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

महिला क्रिकेट: आफ्नो टिमको यात्रा र अबका चुनौती बारे नेपाली कप्तान इन्दु बर्मा

indu barma.PNG

SBS Nepali spoke with the captain of the Nepali women’s cricket team, Indu Barma, about their journey to the qualifier and the challenges that lie ahead. Credit: SBS Nepali/Prayas Dulal

नेपाली महिला क्रिकेट टिमले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान बनाएको छ। महिला टी-२० विश्वकप एसिया छनोटमा राम्रो प्रदर्शन गर्दै नेपालले उक्त ऐतिहासिक उपलब्धि हात पारेको हो। ग्लोबल क्वालिफायरमा १० राष्ट्र सहभागी हुने छन्। यी १० टिमलाई दुई समूहमा विभाजन गरिने छ र दुवै समूहको शीर्ष दुई टिमले सन् २०२६मा हुने महिला टी-२० विश्वकप खेल्नेछन्। यसै सन्दर्भमा नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मासँग क्वालीफार्यसम्मको यात्रा र अबका चुनौती बारे एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

नेपाली महिला क्रिकेट टिमले पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा आफ्नो स्थान बनाएको छ। महिला टी-२० विश्वकप एसिया छनोटमा राम्रो प्रदर्शन गर्दै नेपालले उक्त ऐतिहासिक उपलब्धि हात पारेको हो। ग्लोबल क्वालिफायरमा १० राष्ट्र सहभागी हुने छन्। यी १० टिमलाई दुई समूहमा विभाजन गरिने छ र दुवै समूहको शीर्ष दुई टिमले सन् २०२६मा हुने महिला टी-२० विश्वकप खेल्नेछन्। यसै सन्दर्भमा नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मासँग क्वालीफार्यसम्मको यात्रा र अबका चुनौती बारे एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now