हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल

Nepal defeated Sri Lanka 5-0 to advance to the semifinals of the U-19 SAFF Championship. Credit: Facebook / All Nepal Football Association-ANFA
नेपालको १९ वर्ष उमेर समुह मुनिको फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share