बुधवार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमार विरुद्ध खेल्ने भएको छ। च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा पनि नेपाल म्यानमारसँग भिडेको थियो। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





