SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा शरणार्थी सम्बन्धी काम गर्नेलाई १०,००० डलरसम्म जित्ने मौका!

(L-R) Les Murray Award winners Hedayat Osyan (2024), Anyier Yuol (2023) and Danijel Malbasa (2022).
(L-R) Les Murray Award winners Hedayat Osyan (2024), Anyier Yuol (2023) and Danijel Malbasa (2022). Credit: (L-R) Supplied / Australia for UNHCR/Daniel Guia, Anyier Yuol, Supplied / Aaron FRANCIS

‘अस्ट्रेलिया फर युएनएचसीआर एसबीएस लेस मर्री अवर्ड फर रेफ्युजी रिकग्निसन’ का लागि मनोनयन पठाउनुहोस्! समुदायमा उल्लेखनीय योगदान पुर्‍याउने शरणार्थीलाई सम्मान गरिने यो पुरस्कारका लागि मनोनयन पठाउने समयसिमा शुक्रवार, २८ फेब्रुअरीमा सकिँदै छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

‘अस्ट्रेलिया फर युएनएचसीआर एसबीएस लेस मर्री अवर्ड फर रेफ्युजी रिकग्निसन’ का लागि मनोनयन पठाउनुहोस्! समुदायमा उल्लेखनीय योगदान पुर्‍याउने शरणार्थीलाई सम्मान गरिने यो पुरस्कारका लागि मनोनयन पठाउने समयसिमा शुक्रवार, २८ फेब्रुअरीमा सकिँदै छ।

मनोनयनहरू LMA@unrefugees.org.au मा इमेल गर्नुपर्नेछ।

मनोनयन दर्ता गर्दा २५० शब्दमा आफ्नो बारेमा छोटो जानकारीसँगै समुदायमा प्रभाव पारेका कामका उदाहरणहरू सहित तपाईँको बारेमा जानकारी दिन सक्ने दुईजना व्यक्तिको नाम समावेश गर्नुपर्नेछ। थप जानकारी यहाँँ रहेकाे छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now