SKIP TO MAIN CONTENT

मेलबर्न: अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सबैभन्दा ‘बेस्ट’ शहर!

Melbourne has been ranked first as the best student city in Australia and fifth worldwide for 2026.
Melbourne has been ranked first as the best student city in Australia and fifth worldwide for 2026. Credit: AAP/James Ross, SBS Nepali/Dinita Rishal (inset)

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा मेलबर्न पुनः एक पटक चिनिएको छ। ‘क्वाक्वेरेली साइमन्डस्’ वा क्युएसको पछिल्लो “बेस्ट स्टुडेन्ट सिटीज २०२६ र्‍याङ्किङ”का अनुसार विश्वव्यापी रूपमा भने मेलबर्नको स्थान पाँचौे उत्कृष्ट शहरका रूपमा रहेको छ। मेलबर्नले यसभन्दा अगि पनि अस्ट्रेलियाको बेस्ट स्टुडेन्ट सिटीको उपाधि १० पटक लगातार पाइसकेको थियो। यसै सन्दर्भमा मेलबर्नका लर्ड मेयर निकोलस रिइसका साथसाथै केही नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी तथा बासिन्दाहरूसँग मेलबर्न नै किन राम्रो भन्ने बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा मेलबर्न पुनः एक पटक चिनिएको छ। ‘क्वाक्वेरेली साइमन्डस्’ वा क्युएसको पछिल्लो “बेस्ट स्टुडेन्ट सिटीज २०२६ र्‍याङ्किङ”का अनुसार विश्वव्यापी रूपमा भने मेलबर्नको स्थान पाँचौे उत्कृष्ट शहरका रूपमा रहेको छ। मेलबर्नले यसभन्दा अगि पनि अस्ट्रेलियाको बेस्ट स्टुडेन्ट सिटीको उपाधि १० पटक लगातार पाइसकेको थियो। यसै सन्दर्भमा मेलबर्नका लर्ड मेयर निकोलस रिइसका साथसाथै केही नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी तथा बासिन्दाहरूसँग मेलबर्न नै किन राम्रो भन्ने बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now