Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा पिएचडी गर्ने नेपालीको संख्या बढ्दै - के कस्ता छन् त चुनौती?

PhD Students at University of Melbourne

PhD Students at University of Melbourne. Source: Supplied / Melbourne University Nepalese Students' Society

अस्ट्रेलियामा पिएचडी गर्नको लागि सन् २०२२ मा मात्र २४२ जना विद्यार्थी भर्ना भएका छन् । यो सङ्ख्या सन् २०१९ को तुलनामा ९ प्रतिशत बढी हो । अस्ट्रेलियामा पिएचडी गरिरहँदाको जीवन र पढाइ सकिए पछिको दैनिकी कस्तो हुन्छ होला? तपाईँहरूलाई पनि यस्तै कौतुहलता लागेको छ? पिएचडी गरिरहेका केही विद्यार्थी र पढाइ सकेर अध्यापन तथा अनुसन्धानमा लागेका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sapana Phuyal

Presented by Sapana Phuyal

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा पिएचडी गर्नको लागि सन् २०२२ मा मात्र २४२ जना विद्यार्थी भर्ना भएका छन् । यो सङ्ख्या सन् २०१९ को तुलनामा ९ प्रतिशत बढी हो । अस्ट्रेलियामा पिएचडी गरिरहँदाको जीवन र पढाइ सकिए पछिको दैनिकी कस्तो हुन्छ होला? तपाईँहरूलाई पनि यस्तै कौतुहलता लागेको छ? पिएचडी गरिरहेका केही विद्यार्थी र पढाइ सकेर अध्यापन तथा अनुसन्धानमा लागेका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now