SKIP TO MAIN CONTENT

'जसको पढाई र इङ्लिस राम्रो छ, त्यसलाई लिने भन्ने बुझिन्छ': अस्ट्रेलियाको भिसा प्रणालीमा परिवर्तन

Shambhu Kadel_Migration Agent_Nepali
Immigration agent Shambhu Kandel spoke to SBS Nepali about immigration changes announced by the Australian government. Source: Facebook / Shambhu Kandel

अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारका लागि थुप्रै परिवर्तन गर्ने सङ्घीय सरकारले सोमबार, ११ डिसेम्बरमा घोषणा गरेको छ। जागिरका लागि अस्ट्रेलियनलाई प्राथमिकतामा राख्ने मनसाय सहित आप्रवासीहरूको सङ्ख्या आगामी दुई वर्षमा आधा घटाउने बताइएको छ। यसका लागि विद्यार्थी भिसामा कडाइका साथै सीपयुक्त कामदारलाई प्राथमिकतामा राखिने भएको छ। सरकारले ल्याउन लागेका मुख्य परिवर्तन र यसले अस्ट्रेलियामा बस्दै आएका र आउने तयारीमा रहेकाहरूलाई पार्न सक्ने प्रभावका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारका लागि थुप्रै परिवर्तन गर्ने सङ्घीय सरकारले सोमबार, ११ डिसेम्बरमा घोषणा गरेको छ। जागिरका लागि अस्ट्रेलियनलाई प्राथमिकतामा राख्ने मनसाय सहित आप्रवासीहरूको सङ्ख्या आगामी दुई वर्षमा आधा घटाउने बताइएको छ। यसका लागि विद्यार्थी भिसामा कडाइका साथै सीपयुक्त कामदारलाई प्राथमिकतामा राखिने भएको छ। सरकारले ल्याउन लागेका मुख्य परिवर्तन र यसले अस्ट्रेलियामा बस्दै आएका र आउने तयारीमा रहेकाहरूलाई पार्न सक्ने प्रभावका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now