SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको अध्यागमन प्रणालीमा अब हुने परिवर्तनले तपाईँलाई कस्तो असर पार्ला?

Nepal Festival Syd 2022 audience.png
In recent years, Australia has seen a huge increase in Nepali-speaking migrants. Credit: Abhas Parajuli

सङ्घीय सरकारले आफ्नो 'माइग्रेसन सिस्टम'लाई अझै कडा बनाउने भएको छ। मानव बेचबिखन जस्ता अपराधहरूदेखि स्टुडेन्ट एवं प्रोटेक्सन भिसाका आवेदनहरूमा ठगी भएको पत्ता लागे पछि परिवर्तनहरू आवश्यक रहेको बताइएको हो। आगामी दिनमा लागू हुने यी सम्भावित परिवर्तनहरूले अस्ट्रेलिया आउने र आइसकेका विद्यार्थी लगायत अन्य मानिसहरुलाई पार्नसक्ने प्रभावहरूबारेको एक रिपोर्ट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारले आफ्नो 'माइग्रेसन सिस्टम'लाई अझै कडा बनाउने भएको छ। मानव बेचबिखन जस्ता अपराधहरूदेखि स्टुडेन्ट एवं प्रोटेक्सन भिसाका आवेदनहरूमा ठगी भएको पत्ता लागे पछि परिवर्तनहरू आवश्यक रहेको बताइएको हो। आगामी दिनमा लागू हुने यी सम्भावित परिवर्तनहरूले अस्ट्रेलिया आउने र आइसकेका विद्यार्थी लगायत अन्य मानिसहरुलाई पार्नसक्ने प्रभावहरूबारेको एक रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now