संघिय सरकारले आप्रवासन प्राणालीमा सुधार गर्ने घोषणासँगै अर्को वर्षको सुरुदेखि अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि अङ्ग्रेजी भाषा आवश्यकताहरू बढ्ने भएको छ। पछिल्लो परिवर्तन पश्चात अस्थायी ग्राजुयट र विद्यार्थी भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा परीक्षामा हालको न्युनतम स्कोरिङ भन्दा बढी नम्बर ल्याउनु पर्ने भएको हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





