The national road toll for the past 12 months is higher than it has been for more than five years. Source: Getty / Faustino Carmona Guerrero
अस्ट्रेलियन अटोमोबाइल एसोसिएसनका अनुसार सडक दुर्घटनाका हिसाबले सन् २०२३, पछिल्लो पाँच वर्षमा सबैभन्दा डरलाग्दो वर्ष बनेको छ। नोभेम्बर ३० सम्मको एक वर्षीय तथ्याङ्कलाई हेर्दा अस्ट्रेलियाभर १,२५३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। साउथ अस्ट्रेलियामा त अघिल्लो वर्ष भन्दा यो वर्ष सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६१.४ प्रतिशतले बढेको छ। न्यु साउथ वेल्समा यस हप्ता मात्र पनि ८ जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।