यो प्रस्तुति सुनी सकेपछि आफ्नो बुझाइलाई यस क्विज मार्फत जाँच गर्नुहोस्।
मृत्युका बारेमा अङ्ग्रेजीमा कसरी संवाद गर्ने?

Grief is the deep sadness you feel when you lose someone or something important to you. Credit: RapidEye/Getty Images
परिवारको सदस्यलाई गुमाएको समयमा के भन्ने र कसरी संवाद गर्ने भन्ने द्विविधा हुने गरेको छ? एसबीएस लर्न इङ्ग्लिशको यस भागमा यस्तो अवस्थामा सहज संवाद गर्न सिकाइएको छ।
Share