Source: Bharat Nepal, Dibya Shree Chhetry, Neil Hall
अस्ट्रेलियामा पहिलो पटक नेपाली समुदाय र विद्यार्थीहरूमा मानसिक स्वास्थ्यको अवस्था, साथै यस सम्बन्धी सहयोग पाउन के कस्ता अप्ठ्याराहरू रहेका छन् भन्ने सम्बन्धमा अध्ययन भइरहेको छ। अक्टोबर १० मा सार्वजनिक हुने उक्त प्रतिवेदन तयार पार्न वेस्टर्न सिड्नी युनिभर्सिटीका सामाजिक विज्ञान सङ्कायका निर्देशक डा. निल हलका साथ अन्य दुई नेपालीहरूको सहभागिता रहेको छ। एक रिपोर्ट