के तपाईँलाई थाहा छ, आईभीएफ प्राकृतिक रूपमा गर्भधारण गर्न नसकेको अवस्थामा पहिलो नभएर अन्तिम विकल्प हो? ‘इन भिट्रो फर्टिलाइजेसन’लाई अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशका कानुनहरूले नियमन गर्ने गर्दछन्। यो विधि खर्चिलो भएसँगै अवस्थामा भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियामा आईभीएफ मार्फत गर्भधारण गर्दै गर्दा ध्यान दिनु पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





