Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: ‘पब्लिक ट्रान्सपोर्ट’ बारे तपाईँले जान्नै पर्ने कुराहरू

Smiling young woman waits for bus on busy street in Sydney, enjoying time outdoors with friends

Public transport in Australia is used by people, of all ages, abilities and cultural backgrounds. Credit: South_agency/Getty Images

अस्ट्रेलियामा यात्रा गर्न सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा सस्तो र सरल तरिका हो। ट्राम, बस, रेल र फेरी सेवामार्फत मानिसहरूले नियमित यात्रा गर्छन् र प्रत्येक राज्य र प्रदेशको आफ्नै सार्वजनिक यातायात सञ्जाल छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियाको सार्वजनिक यातायात प्रणाली कसरी सञ्चालन हुन्छ, टिकट र भुक्तानी प्रणाली के कस्ता छन्, यात्रा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ र नयाँ आगन्तुकहरूले सजिलै प्रयोग गर्न सक्ने सुविधाहरूबारे चर्चा गरेका छौँ।

Published

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा यात्रा गर्न सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा सस्तो र सरल तरिका हो। ट्राम, बस, रेल र फेरी सेवामार्फत मानिसहरूले नियमित यात्रा गर्छन् र प्रत्येक राज्य र प्रदेशको आफ्नै सार्वजनिक यातायात सञ्जाल छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियाको सार्वजनिक यातायात प्रणाली कसरी सञ्चालन हुन्छ, टिकट र भुक्तानी प्रणाली के कस्ता छन्, यात्रा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ र नयाँ आगन्तुकहरूले सजिलै प्रयोग गर्न सक्ने सुविधाहरूबारे चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now