Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाका प्रधानमन्त्रीको विवाह किन छ चर्चामा?

Anthony Albanese and Jodie Haydon signing their marriage certificate

The pair were married by a celebrant and they wrote their own vows. Source: Supplied / Mike Bowers

शनिवार दिउँसो परिवार र नजिकका साथीहरूका बिच क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बानिजी र जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि भने केही फोटो र एक भिडीयो सार्वजनिक भएको थियो।

Published

Updated

By Anna Henderson, Catriona Stirrat

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

शनिवार दिउँसो परिवार र नजिकका साथीहरूका बिच क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बानिजी र जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि भने केही फोटो र एक भिडीयो सार्वजनिक भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now