Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्रेलियामा सहयोग कसरी पाउन सक्छन् ?

mig 4.jpg

Participants seeking information at Migrant Information Day in Hurstville, southern Sydney, on Wednesday, 6 November. Credit: SBS Nepali/Krishna Pokhrel

बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आएका आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूलाई यहाँ उपलब्ध सहयोग सेवाका बारेमा जानकारी दिन एक दिने मेलाको आयोजना भएको थियो। एडभान्स डाइर्भसीटी सर्भिसेज (एडीएस)को आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी सेवा प्रदायकहरूले आप्रवासीका लागि उपलब्ध सेवाहरूका बारेमा जानकारी गराएका थिए। उक्त एक दिने कार्यक्रममा नेपाली समुदायका नव आगन्तुक अभिभावकहरू पनि पुगेका थिए। नेपाली अभिभावकको अस्ट्रेलिया बस्दाका अनुभव अनि एडीएसमा मल्टीकल्चरल हेल्थ नेभीगेटरका रूपमा कार्यरत ऋषि आचार्यसँग नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा आएका समस्या र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आएका आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूलाई यहाँ उपलब्ध सहयोग सेवाका बारेमा जानकारी दिन एक दिने मेलाको आयोजना भएको थियो। एडभान्स डाइर्भसीटी सर्भिसेज (एडीएस)को आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी सेवा प्रदायकहरूले आप्रवासीका लागि उपलब्ध सेवाहरूका बारेमा जानकारी गराएका थिए। उक्त एक दिने कार्यक्रममा नेपाली समुदायका नव आगन्तुक अभिभावकहरू पनि पुगेका थिए। नेपाली अभिभावकको अस्ट्रेलिया बस्दाका अनुभव अनि एडीएसमा मल्टीकल्चरल हेल्थ नेभीगेटरका रूपमा कार्यरत ऋषि आचार्यसँग नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा आएका समस्या र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now