Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

देउसी भैलोका गीतहरू: ‘बच्चाहरूलाई आफ्नो संस्कृति सिकाउन पाउँदा खुसी लाग्छ!’

Children singing Deusi Bhailo at the Australian Nepali Multicultural Centre (ANMC), Melbourne on Saturday, 18 October 2025.

Children singing Deusi Bhailo at the Australian Nepali Multicultural Centre (ANMC), Melbourne on Saturday, 18 October 2025. Credit: SBS Nepali

गएको सप्ताहन्त मेलबर्नस्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूले तिहार लगायत कार्यक्रमहरु आयोजना गरेका थिए। शनिवार, १८ अक्टोबरमा तमु समाज भिक्टोरियाको देउसी भैलो तथा नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को बाल दिवस थियो भने, आइतबार, १९ अक्टोबरमा रोयल वेस्टर्न्स क्लब (आरडब्लुसी)ले पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। अस्ट्रेलियामा पहिलो पटक देउसी-भैलो खेलेको सम्झना, चाडपर्वमा सहभागी हुँदाको अनुभव लगायतका विषयमा ती कार्यक्रमका सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

गएको सप्ताहन्त मेलबर्नस्थित विभिन्न नेपाली सामुदायिक संस्थाहरूले तिहार लगायत कार्यक्रमहरु आयोजना गरेका थिए। शनिवार, १८ अक्टोबरमा तमु समाज भिक्टोरियाको देउसी भैलो तथा नेपाली एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को बाल दिवस थियो भने, आइतबार, १९ अक्टोबरमा रोयल वेस्टर्न्स क्लब (आरडब्लुसी)ले पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो। अस्ट्रेलियामा पहिलो पटक देउसी-भैलो खेलेको सम्झना, चाडपर्वमा सहभागी हुँदाको अनुभव लगायतका विषयमा ती कार्यक्रमका सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now