SKIP TO MAIN CONTENT

त्रिभुवन विमानस्थलको ‘एस्कलेटर’ प्रकरणबारे कलाकार उषा रजक भन्छिन्, 'गलत कुरालाई सहन्न'

UshaRajakTIA.png
Actor Usha Rajak's post on social media targetting Nepal's Tribhuvan International Airport's escalator's design had gone viral. (Photo: Usha Rajak's Facebook and Prabin Ranabhat/SOPA via AAP Photos)

केही समय अगि नेपाल स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘एस्कलेटर’ असुरक्षित भएको भनेर कलाकार उषा रजकले गरेको टिप्पणी सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो । आफूले उठाएको मुद्दा केही हदसम्म सम्बोधन भएको भन्दै उनले खुसी व्यक्त गरेकी छिन्। बाल्यकालमा भोगेको 'बुलिइङ'देखि जीवनका अन्य भोगाइले आफूलाई गलत कुरामा बोल्नु पर्ने रहेछ भनेर सिकाएको रजकले एसबीएस नेपालीलाई बताएकी छिन्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

केही समय अगि नेपाल स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘एस्कलेटर’ असुरक्षित भएको भनेर कलाकार उषा रजकले गरेको टिप्पणी सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो । आफूले उठाएको मुद्दा केही हदसम्म सम्बोधन भएको भन्दै उनले खुसी व्यक्त गरेकी छिन्। बाल्यकालमा भोगेको 'बुलिइङ'देखि जीवनका अन्य भोगाइले आफूलाई गलत कुरामा बोल्नु पर्ने रहेछ भनेर सिकाएको रजकले एसबीएस नेपालीलाई बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now