Participants during a free Palestine rally in Hyde Park, Sydney , Sunday, October 29, 2023. Source: AAP / BRENT LEWIN/AAPIMAGE
गाजामा इजरेलले जारी राखेको आक्रमण रोकिनु पर्ने अन्तर्राष्ट्रिय समुदायको मागमा अस्ट्रेलियाले पनि समर्थन जनाएको छ। खाद्यान्न, पानी, इन्धन र स्वास्थ्य उपचार समेत प्रभावित हुन थालेपछि, मानवीय सङ्कट चुलिँदै गएको संयुक्त राष्ट्र सङ्घको भनाई पछि अस्ट्रेलियाको उक्त धारणा बाहिर आएको हो। इजरेलको प्रतिरक्षा गर्ने अधिकार प्रति समर्थन जनाएको भए पनि, जारी द्वन्द्व अन्त्य हुनु पर्नेमा अस्ट्रेलियाको जोड छ। तर, यो भनाईले इजरेली सरकार र अस्ट्रेलियाबीचको सम्बन्ध भने केही चिसिने सम्भावना रहेको बताइन्छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।