SKIP TO MAIN CONTENT

अस्ट्रेलियाद्वारा महासागरको विशाल भू-भागको रक्षाका लागि अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर

First Ever Footage Of Blue Whale Calf Nursing
A blue whale and her calf Source: Getty / Getty Images

न्यु योर्कमा जारी संयुक्त राष्ट्रसङ्घको महासभाले यतिखेर सबको ध्यान खिचिरहेको छ। त्यहाँ उपस्थित भएका विश्वका नेताहरूले विभिन्न विषयहरूमा छलफल अगाडि बढाइरहेका छन्। महासभामा भाग लिने क्रममा अस्ट्रेलिया, महासागरको विशाल भूभागको रक्षा गर्नका लागि सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र बनेको छ। यसै गरी अस्ट्रेलियाका राजनीतिज्ञहरूको एक समूहले जुलियन असान्जको रिहाइका लागि पहल गरिरहेको छ। खेल समाचारमा भने फ्रेन्च पारासाइकलिस्ट मारी पार्टुलेले एलजीबीटीक्युआई प्लस समुदायलाई खेल मार्फत प्रेरित गर्ने लक्ष्य राखेकी छिन्। अस्ट्रेलिया र विश्वमा यस हप्ता घटेका प्रमुख घटना साप्ताहिक समीक्षा 'विक्ली र्‍याप' अन्तर्गत सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

न्यु योर्कमा जारी संयुक्त राष्ट्रसङ्घको महासभाले यतिखेर सबको ध्यान खिचिरहेको छ। त्यहाँ उपस्थित भएका विश्वका नेताहरूले विभिन्न विषयहरूमा छलफल अगाडि बढाइरहेका छन्। महासभामा भाग लिने क्रममा अस्ट्रेलिया, महासागरको विशाल भूभागको रक्षा गर्नका लागि सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र बनेको छ। यसै गरी अस्ट्रेलियाका राजनीतिज्ञहरूको एक समूहले जुलियन असान्जको रिहाइका लागि पहल गरिरहेको छ। खेल समाचारमा भने फ्रेन्च पारासाइकलिस्ट मारी पार्टुलेले एलजीबीटीक्युआई प्लस समुदायलाई खेल मार्फत प्रेरित गर्ने लक्ष्य राखेकी छिन्। अस्ट्रेलिया र विश्वमा यस हप्ता घटेका प्रमुख घटना साप्ताहिक समीक्षा 'विक्ली र्‍याप' अन्तर्गत सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now