SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा महँगाइ र अभावका कारण कोठा भाडामा लिन मुस्किल, लाखौँ प्रभावित

A 'For Lease' sign at the entrance of a property in Sydney.
A 'For Lease' sign at the entrance of a property in Sydney. Credit: Lisa Maree Williams/Getty Images

अस्ट्रेलियामा घर वा कोठा भाडामा लिने मूल्य मानिसहरूको आय वृद्धि भन्दा तीव्र गतिमा बढिरहँदा, बितेका १७ वर्ष यताकै सबैभन्दा धेरै सङ्कट भएको अवस्था छ। यसले लाखौँ मानिसहरू प्रभावित भएका छन्। एक पछिल्लो रिपोर्टले देखाएको छ कि, वार्षिक औसत १,१०,००० डलर आय भएका मानिसहरूले बजारमा उपलब्ध रहेका ठाउँहरूको केवल ३९ प्रतिशत मात्र भाडामा लिन सक्छन्।

Published

By Essam Al-Ghalib, Sydney Lang

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा घर वा कोठा भाडामा लिने मूल्य मानिसहरूको आय वृद्धि भन्दा तीव्र गतिमा बढिरहँदा, बितेका १७ वर्ष यताकै सबैभन्दा धेरै सङ्कट भएको अवस्था छ। यसले लाखौँ मानिसहरू प्रभावित भएका छन्। एक पछिल्लो रिपोर्टले देखाएको छ कि, वार्षिक औसत १,१०,००० डलर आय भएका मानिसहरूले बजारमा उपलब्ध रहेका ठाउँहरूको केवल ३९ प्रतिशत मात्र भाडामा लिन सक्छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now