अस्ट्रेलियामा घरेलु बचत अनुपात बितेका १७ वर्षमा सबैभन्दा न्यून भएको, र आम्दानीको केवल एक दशमलव एक प्रतिशत मात्र बचत हुने तथ्याङ्कले देखाएको छ। सरकारद्वारा ल्याइएको मौद्रिक नीतिले सर्वसाधारण मर्कामा परेको बताइदा यस्तो अवस्थामा तत्कालको लागि यसको प्रभाव कम परोस् भन्नको लागि व्यक्तिगत तवरमा चाहिँ के गर्न सकिन्छ त भन्ने बारे क्यानबेराबाट अर्थविद् कृष्ण हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





