SKIP TO MAIN CONTENT

आर्थिक कुराकानीः घर किन्न सिड्नीका कुन सबर्बमा खोज्ने?

Which Sydney suburb has a booming rental market?
Which Sydney suburb has a booming rental market? Credit: xavierarnau/Getty Images

कर कटौतीमा सरकारले ल्याएका परिवर्तन, ४.३५ प्रतिशतमा रहेको ब्याज दर र घर जग्गाको पछिल्लो अवस्था बारे समुदायले देखाएको चासोका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।


Published

Updated

By Dinita Rishal

Source: SBS



Skip to podcast episode content

कर कटौतीमा सरकारले ल्याएका परिवर्तन, ४.३५ प्रतिशतमा रहेको ब्याज दर र घर जग्गाको पछिल्लो अवस्था बारे समुदायले देखाएको चासोका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।


यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरू:

  • सन् २०२४ को पहिलो महिना ज्यानुअरीमा घर जग्गा बजारको अवस्था कस्तो रह्यो?
  • कर कटौती सम्बन्धि भएका परिवर्तन के हुन्? यसले कसलाई फाइदा भएको छ र को घाटामा परेका छन्?
  • फेब्रुअरी महिनाको सुरुवातमा ४.३५% मा स्थिर रहेको ब्याज दर आगामी महिनाहरूमा परिवर्तन हुने सम्भावना कस्तो छ?
  • घरभाडा बजारमा पछिल्लो समयमा देखिएको बढ्दो माग र तुलनात्मक रूपमा कम रहेको आपूर्तिको समस्या समाधान गर्न सरकारले किफायती आवास बनाएमा कत्तिको मद्दत गर्ला?
  • सिड्नीमा घर किन्न सोचिरहेका मानिसहरूले कुन सबर्बमा खोज्दा उचित हुन्छ?
  • 'कोरलजिक' को मासिक 'होमे भ्यालु इन्डेक्स' तथ्याङ्क अनुसार अस्ट्रेलिया भरका प्रमुख शहर मध्ये मेलबर्न, क्यानबरा र होबार्टको मूल्य घटेका छन्, किन?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (ट्विटर) मार्फत वा यहाँ क्लिकगरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now