Many Australians are struggling to save money. Source: iStockphoto / Nuttawan Jayawan/Getty Images
आफ्नो 'सेभिङ्ग्स अकाउन्ट'मा पैसा जम्मा गर्न निकै गाह्रो भइरहेको छ? यसमा तपाईँ मात्र एक्लै हुनु हुन्न। अस्ट्रेलियामा घरेलु बचत अनुपात बितेका १७ वर्षमा सबैभन्दा न्यून भएको, र आम्दानीको केवल एक दशमलव एक प्रतिशत मात्र बचत हुने तथ्याङ्कले देखाएको छ। यसको लागि केही हदसम्म बढ्दो जीवन यापनको लागतलाई दोष दिन त सकिन्छ, तर एक अर्थशास्त्री भन्छन् कि यो रिजर्भ बैङ्क अफ अस्ट्रेलियाले जानाजानी बनाएको एक नीतिका कारण हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।