SKIP TO MAIN CONTENT

'अस्ट्रेलियामा बिहानै मासु, दिउँसै मासु, बेलुकै मासु!'

Narendra Kansakar (L) and Kiran KC (R) at the Meet and Greet event in Melbourne on Monday, 10 June 2024.
Narendra Kansakar (L) and Kiran KC (R) at the Meet and Greet event in Melbourne on Monday, 10 June 2024. Credit: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली भाषीहरूमा नेपाली चलचित्र प्रतिको माया नघटेको हास्य कलाकार किरण केसी र नरेन्द्र कंसकारको भनाइ छ। केसी र कंसकार हालै जुन महिनामा सम्पन्न भएको मह जात्रा २०२४ का लागि अस्ट्रेलिया आएका थिए। उक्त भ्रमणका क्रममा कलाकार द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली भाषीहरूमा नेपाली चलचित्र प्रतिको माया नघटेको हास्य कलाकार किरण केसी र नरेन्द्र कंसकारको भनाइ छ। केसी र कंसकार हालै जुन महिनामा सम्पन्न भएको मह जात्रा २०२४ का लागि अस्ट्रेलिया आएका थिए। उक्त भ्रमणका क्रममा कलाकार द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now