SKIP TO MAIN CONTENT

'सम्झिनेले सम्झिरहन्छ, नसम्झिनेले नसम्झिन पनि सक्छ': ४५ वर्षभन्दा लामो मह जोडीको यात्रा

Madan Krishna Shrestha and Hari Bansha Acharya at the Meet and Greet event in Melbourne on Monday, 10 June 2024.
Madan Krishna Shrestha and Hari Bansha Acharya at the Meet and Greet event in Melbourne on Monday, 10 June 2024. Credit: SBS Nepali

नेपालका प्रख्यात हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका छन्। 'मह जोडी'को नाममा चिनिने गरेका श्रेष्ठ र आचार्यले आफ्नो बाल्यकालदेखि ४५ वर्षभन्दा लामो कलाकारिता यात्रासम्मको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालका प्रख्यात हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका छन्। 'मह जोडी'को नाममा चिनिने गरेका श्रेष्ठ र आचार्यले आफ्नो बाल्यकालदेखि ४५ वर्षभन्दा लामो कलाकारिता यात्रासम्मको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now