SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा पहिलो पटक ‘इन्टरनेट सेफ्टी कोड’

A school child using a laptop computer
Australia's eSafety codes are said to protect vulnerable young people from accessing potentially traumatising content online. Source: AAP

अस्ट्रेलियाले विश्वमै पहिलो पटक लागु हुने इन्टरनेट सेफ्टी कोडहरूको प्रयोग गर्ने भएको छ। अनलाइन वेबसाइटहरूमा बाल यौन दुर्व्यवहार तथा आतङ्कवादसँग सम्बन्धित गैर कानुनी सामाग्रीहरूलाई हटाउन र तिनको निगरानी गर्न कम्पनीहरूले यी कोडमा आफ्ना वेबसाइटलाई दर्ता गर्नु पर्ने हुन्छ। यसबाट बालबालिकाहरूले इन्टरनेटमा कस्ता कन्टेन्ट हेरिरहेका छन् भनेर अभिभावकहरूलाई पनि थाहा पाउन सजिलो हुने बताइन्छ।

Published

Updated

By Sam Dover, Dinita Rishal

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाले विश्वमै पहिलो पटक लागु हुने इन्टरनेट सेफ्टी कोडहरूको प्रयोग गर्ने भएको छ। अनलाइन वेबसाइटहरूमा बाल यौन दुर्व्यवहार तथा आतङ्कवादसँग सम्बन्धित गैर कानुनी सामाग्रीहरूलाई हटाउन र तिनको निगरानी गर्न कम्पनीहरूले यी कोडमा आफ्ना वेबसाइटलाई दर्ता गर्नु पर्ने हुन्छ। यसबाट बालबालिकाहरूले इन्टरनेटमा कस्ता कन्टेन्ट हेरिरहेका छन् भनेर अभिभावकहरूलाई पनि थाहा पाउन सजिलो हुने बताइन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now