SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्ः धार्मिकभन्दा पनि सामाजिक र साँस्कृतिक चाडका रूपमा पहिचान बनाउँदै इस्टर

Australia Explained - Easter
Social and cultural Easter traditions Australians follow, beyond religion Credit: Fly View Productions/Getty Images

इसाई क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण मानिने इस्टर पर्व, अस्ट्रेलियामा भने थुप्रै मानिसहरूका लागि यो चाड धार्मिकभन्दा पनि लामो सप्ताहान्त, घुमफिर र सामाजिक भेटघाटको लागि लोकप्रिय छ। प्राय गरेर स्कूलहरू पनि छुट्टी हुने भएकाले बालबालिकाहरू पनि यो बेला संस्कृति र उत्सवमा मग्न हुन्छन्। इस्टर कसरी मनाइने चलन बढ्दै छ त अस्ट्रेलियामा? एक रिपोर्ट।

Published

Updated

By Zoe Thomaidou

Presented by Maram Ismail

Source: SBS

Skip to podcast episode content

इसाई क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण मानिने इस्टर पर्व, अस्ट्रेलियामा भने थुप्रै मानिसहरूका लागि यो चाड धार्मिकभन्दा पनि लामो सप्ताहान्त, घुमफिर र सामाजिक भेटघाटको लागि लोकप्रिय छ। प्राय गरेर स्कूलहरू पनि छुट्टी हुने भएकाले बालबालिकाहरू पनि यो बेला संस्कृति र उत्सवमा मग्न हुन्छन्। इस्टर कसरी मनाइने चलन बढ्दै छ त अस्ट्रेलियामा? एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now