आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गरिने भानु जयन्ती अस्ट्रेलियामा पनि साहित्यिक कार्यक्रमहरूको आयोजना गरि मनाइने गरिन्छ। यस वर्ष २११औँ भानु जयन्तीको सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





