Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त?

B&C woman in the swimming pool LE

To keep your head above water means to manage things, even when it’s tough.

Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।

Published

By Josipa Kosanovic

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।

लेखेर र पढेर मात्र भन्दा, बोल्दै अङ्ग्रेजी सिक्नु भयो भने, झनै सजिलो हुन्छ। र त्यसरी तपाईँलाई नयाँ शब्दहरू याद गर्न पनि धेरै गाह्रो हुँदैन।

एसबीएस लर्न इङ्ग्लिश पोडकास्टको यो #९६ बोनस एपिसोडमा, योभन्दा अगि प्रकाशित भएको #96 At a swimming lesson (Med) मा सिकाइएका शब्द र वाक्यांशहरूलाई तपाईँले सुन्दै र बोल्दै, अन्तरक्रियात्मक रूपमा अभ्यास गर्न सक्नु हुन्छ।

नलजाई प्रयास गर्नुहोस् है!

Allan

Let’s start in the shallow end. Try to do a back float.

Claire

I’ll try but I'm a bit scared… okay, I think I’m floating!

Allan

Fantastic! OK. Now let's jump in the deep end.

Claire

Done! I’m tired already.

Allan

See... in no time you'll be swimming freestyle. Now just tread water to rest.

तपाईँलाई अङ्ग्रेजी भाषा बोल्न, बुझ्न र अस्ट्रेलियामा कनेक्ट हुन मद्दत गर्ने पोडकास्ट हो, SBS Learn English

अन्य एपिसोडहरू यहाँ सुन्नुहोस्

नि:शुल्क पाठ्यक्रम र स्रोतसाधनहरूको मासिक अपडेटको लागि एसबीएस लर्न इङ्ग्लिशको न्युजलेटरलाई सब्सक्राइब गर्नुहोस्

क्रेडिट: पल निकोल्सनलिली ओ'सलिभनले एलन र क्लेयरका पात्रहरूलाई आवाज दिएका हुन् र हाम्रो शैक्षिक सल्लाहकार प्रोफेसर लिन्डा येट्स हुन्।

एसबीएस नेपालीका थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now