SKIP TO MAIN CONTENT

आप्रवासीहरूले अस्ट्रेलिया आउनु अघि गरेको पढाइ र कामलाई मान्यता दिन माग

Nurses
Nurses are one group who struggle to have their overseas qualifications recognised in Australia. Source: Getty / Getty Images/Tom Merton

अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम कमाउने गरेको र यो अवस्था पछिल्लो समयमा झनै खस्किएको पाइएको छ। सरकार र व्यवसायहरूका तर्फबाट के-कस्ता कदम चालिन आवश्यक छ?

Published

Updated

By Peggy Giakoumelos

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम कमाउने गरेको र यो अवस्था पछिल्लो समयमा झनै खस्किएको पाइएको छ। सरकार र व्यवसायहरूका तर्फबाट के-कस्ता कदम चालिन आवश्यक छ?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now