SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा पढाइ अनुसारको काम पाउन किन गाह्रो?

AUSTRALIA-LABOUR-RIGHTS-HEALTH-VIRUS
A representative image of a food delivery driver in Australia. Source: AFP / ANDREW LEESON/AFP via Getty Images

अस्ट्रेलियामा आप्रवासीहरूले प्रायः आफ्नो दक्षता अनुसारको काम गर्न नपाएको आरएमआईटी विश्वविद्यालयको नयाँ अनुसन्धानले देखाएको छ।अङ्ग्रेजी नाम नहुनुका साथै स्थानीय अनुभवको कमीका कारण पनि धेरै विशेषज्ञता प्राप्त आप्रवासीहरूले कम-दक्ष काममा चित्त बुझाउनु परेको बताइएको छ।

Published

By Sam Dover

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा आप्रवासीहरूले प्रायः आफ्नो दक्षता अनुसारको काम गर्न नपाएको आरएमआईटी विश्वविद्यालयको नयाँ अनुसन्धानले देखाएको छ।अङ्ग्रेजी नाम नहुनुका साथै स्थानीय अनुभवको कमीका कारण पनि धेरै विशेषज्ञता प्राप्त आप्रवासीहरूले कम-दक्ष काममा चित्त बुझाउनु परेको बताइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now