SKIP TO MAIN CONTENT

मुख्य सचिवको निलम्बन र छाउ गोठ बलात्कारमा सरकारको जवाफ माग: गत सात दिन नेपालमा

Representative photo of a 'Chhau goth'. In some parts of Nepal, menstruating women must live in separate menstrual huts or livestock sheds known as chhau goths.
Representative photo of a 'Chhau goth'. In some parts of Nepal, menstruating women must live in separate menstrual huts or livestock sheds known as chhau goths. Credit: Flickr/The Advocacy Project/CC BY-NC-SA 2.0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। साथै अछाममा छाउ गोठमा बसेकी एक किशोरीको बलात्कारको घटनामा गृह मन्त्रालयलाई संसद्मा उठेका प्रश्नको उत्तर दिन निर्देशन दिइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। साथै अछाममा छाउ गोठमा बसेकी एक किशोरीको बलात्कारको घटनामा गृह मन्त्रालयलाई संसद्मा उठेका प्रश्नको उत्तर दिन निर्देशन दिइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now