Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'भारतले आफ्नो कूटनीतिक असफलता वा सफलताको छिमेकमा कसरी मूल्याङ्कन गर्छ, त्यो हामीले हेर्न पर्ने हुन्छ'

Journalist Yubaraj Ghimire (L) spoke to SBS Nepali about Nepal and India diplomatic relationship.

Journalist Yubaraj Ghimire (L) spoke to SBS Nepali about Nepal and India diplomatic relationship. Credit: Prayas Dulal (L), AAP Image/EPA/Rajat Gupta (R)

भारतमा हालै सम्पन्न भएको निर्वाचन पछि भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकार बनाउन सफल भएको छ। यसै सन्दर्भमा नेपाल र भारतबिच राजनीतिक, आर्थिक लगायत सम्बन्धमा पर्न सक्ने सम्भावित असरबारे नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

भारतमा हालै सम्पन्न भएको निर्वाचन पछि भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकार बनाउन सफल भएको छ। यसै सन्दर्भमा नेपाल र भारतबिच राजनीतिक, आर्थिक लगायत सम्बन्धमा पर्न सक्ने सम्भावित असरबारे नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now