SKIP TO MAIN CONTENT

टिकटक प्रतिबन्धको औचित्य माथि प्रश्न र नेपाली फुटबल टोली छनौट खेलहरू पछि स्वदेश फिर्ता: गत सात दिन नेपालमा

Privacy Guarantor Has Ordered The Block Of TikTok
TikTok was banned in Nepal in late 2023. Source: NurPhoto / NurPhoto via Getty Images

नेपालमा टिकटक प्रतिबन्ध गरिएको छ महिना नाघ्दा यो निर्णयले ल्याएको सकारात्मक परिणाम बारे प्रश्न उठेका छन्। फिफा विश्वकप सन् २०२६ तथा एसियन कप सन् २०२७ का छनौट खेलहरू पछि नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। यी लगायत नेपालका पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा टिकटक प्रतिबन्ध गरिएको छ महिना नाघ्दा यो निर्णयले ल्याएको सकारात्मक परिणाम बारे प्रश्न उठेका छन्। फिफा विश्वकप सन् २०२६ तथा एसियन कप सन् २०२७ का छनौट खेलहरू पछि नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। यी लगायत नेपालका पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now