चाइल्डकेयरमा तिर्नु पर्ने रकममा गत ज्यानुअरी पाँचदेखि सरकारले केही राहत दिँदै आएको छ। हप्तामा तीन दिनसम्मका लागि ९० प्रतिशत ‘सब्सिडी’ दिने उक्त योजनालाई महँगीको समयमा अभिभावहरूले स्वागत गरेका छन्। त्यस्तै, निश्चित मापदण्ड अनुसार ‘एक्टिभिटी टेस्ट’ पनि दिन नपर्ने बताइएको छ। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





