SKIP TO MAIN CONTENT

नेपाली विद्यार्थीको तलब ठगी गर्ने एक क्लिनिङ कम्पनीले एक लाख डलर भन्दा बढी जरिमाना तिर्नुपर्ने

Migrant Cleaners
Migrant housekeeper underpaid by labour hire firm. Credit: Wikimedia Public Domain

नेपाली विद्यार्थीलाई कम तलब दिने सिड्नी स्थित एक क्लिनिङ कम्पनीलाई अदालतले १०५,८४० डलर जरिमाना तिर्नुपर्ने आदेश दिएको छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to podcast episode content

नेपाली विद्यार्थीलाई कम तलब दिने सिड्नी स्थित एक क्लिनिङ कम्पनीलाई अदालतले १०५,८४० डलर जरिमाना तिर्नुपर्ने आदेश दिएको छ।


ग्रीन क्लिन (अस्ट) पीटीवाई लिमिटेड र उसको एक जना पूर्व म्यानेजरले नेपालबाट आएका र विद्यार्थी भिसामा रहेका दुईजनालाई कम तलब दिएको र झुटा विवरण राखेको आरोप अम्बड्स्मनको थियो।

अब उक्त कम्पनीले १०५,८४० डलर र ती पूर्व म्यानेजरले दण्ड स्वरूप १८,३४६ डलर जरिमाना तिर्नुपर्ने आदेश अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now