Opposition Leader Sussan Ley and Nationals Leader David Littleproud during a press conference following a Coalition Joint Party Room meeting, Sydney, Sunday, November 16, 2025. (AAP Image/Sitthixay Ditthavong) NO ARCHIVING Source: Moment RF / Lourdes Balduque/Getty Images
विपक्षी गठबन्धनले आफ्नो जलवायु नीति सार्वजनिक गरेको छ। सन् २०५० सम्मको शून्य उर्त्सजनको सरकारी प्रतिबद्धता परित्याग गर्दै, हाललाई ‘फोसिल फ्युल’मा ध्यान केन्द्रित गर्ने उनीहरूको भनाई छ। यसबाहेक विद्युतीय सवारीमा दिँदै आएको छुटलाई समेत हटाउने योजना गठबन्धनको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।