SKIP TO MAIN CONTENT

पर्थमा गरिएको अनुसन्धान भन्छ 'धेरै समय कम्प्युटरमा बिताउँदा मायोपियाको समस्या बढ्छ'

processed-8E38D780-BA80-4F6B-A18E-80078EC738A6.jpeg
Perth teenager Avash Shakya was born into a family with short-sightedness, but it wasn’t until he was in year four that his parents realised he needed help for what seemed like a common condition. Credit: Supplied

पर्थका अनुसन्धानकर्ताहरूले कम्प्युटर स्क्रिनमा धेरै समय बिताउँदा, मायोपिया भनिने दृष्टि कमजोर हुने रोगको खतरालाई बढाउने गरेको पत्ता लगाएका छन्। मोबाइल फोनको तुलनामा कम्प्युटरमा समय बिताउँदा, मायोपियाको समस्या बढ्न सक्ने अनुसन्धानले देखाएको हो। सन् २०५० सम्म विश्वको कुल जनसङ्ख्याको ५० प्रतिशतमा यो समस्या देखिन सक्ने बताइन्छ। पर्थमा बसोबास गर्ने नेपाली मूलका आभास शाक्य पनि दृष्टि कमजोर हुने समस्यासँग लडिरहेका छन्।

Published

Updated

By Christopher Tan

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

पर्थका अनुसन्धानकर्ताहरूले कम्प्युटर स्क्रिनमा धेरै समय बिताउँदा, मायोपिया भनिने दृष्टि कमजोर हुने रोगको खतरालाई बढाउने गरेको पत्ता लगाएका छन्। मोबाइल फोनको तुलनामा कम्प्युटरमा समय बिताउँदा, मायोपियाको समस्या बढ्न सक्ने अनुसन्धानले देखाएको हो। सन् २०५० सम्म विश्वको कुल जनसङ्ख्याको ५० प्रतिशतमा यो समस्या देखिन सक्ने बताइन्छ। पर्थमा बसोबास गर्ने नेपाली मूलका आभास शाक्य पनि दृष्टि कमजोर हुने समस्यासँग लडिरहेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now