SKIP TO MAIN CONTENT

अकस सम्झौतामा जापान लगायत अन्य देशहरू संलग्न हुने सम्भावना

Defence Secretary Grant Shapps (left) and the Australian Defence Minister and Deputy Prime Minister, Richard Marles during a joint press conference on the tri-lateral AUKUS partnership at Rolls Royce's nuclear reactor manufacturing site in Derby.
Defence Secretary Grant Shapps (left) and the Australian Defence Minister and Deputy Prime Minister, Richard Marles during a joint press conference on the tri-lateral AUKUS partnership at Rolls Royce's nuclear reactor manufacturing site in Derby. Source: AAP / Dominic Lipinski/PA Wire

अकस सुरक्षा सम्झौतामा अब अन्य राष्ट्रहरू पनि थपिन सक्ने देखिएको छ। सम्झौताका तीन संस्थापक देशहरू - अस्ट्रेलिया, युके र अमेरिकाले, जापानलाई पनि केही सुरक्षा सम्बन्धी प्राविधिक परियोजनाहरूमा संलग्न गर्ने विचार गरिरहेका छन्। तर यसका केही फाइदाका साथसाथै बेफाइदाहरू पनि विश्लेषकहरू बताउँछन्।

Published

Updated

By Biwa Kwan, Hannah Kwon

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अकस सुरक्षा सम्झौतामा अब अन्य राष्ट्रहरू पनि थपिन सक्ने देखिएको छ। सम्झौताका तीन संस्थापक देशहरू - अस्ट्रेलिया, युके र अमेरिकाले, जापानलाई पनि केही सुरक्षा सम्बन्धी प्राविधिक परियोजनाहरूमा संलग्न गर्ने विचार गरिरहेका छन्। तर यसका केही फाइदाका साथसाथै बेफाइदाहरू पनि विश्लेषकहरू बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now