India's captain Rohit Sharma, third left, shakes hands with Netherlands' Paul Van Meekeren after winning the ICC Men's Cricket World Cup match against Netherlands in Bengaluru, India, Sunday, Nov. 12, 2023. (AP Photo/Aijaz Rahi) Source: AP / Aijaz Rahi/AP
आइतबार, १२ नोभेम्बरमा, भारतको बेंगलुरूको चिन्नास्वामी इन्टरनेशनल क्रिकेट स्टेडियममा नेदरल्यान्ड र भारतबीचको खेलमा भारतले नेदरल्यान्डलाई १६० रनले हराउन सफल भयो। भारतले विश्वकपका सबै खेलमा जित हासिल गर्दै आएको छ। गत शनिवार भएको बङ्गलादेश र अस्ट्रेलियाबीचको खेलमा भने अस्ट्रेलियाले बङ्गलादेशलाई ८ विकेटले पराजित गर्न सफल भयो। यसैबीच भारतमा जारी विश्वकप क्रिकेट र टास्मेनियामा जारी 'जुनियर ब्लास्ट क्रिकेट'का बारेमा लन्चेस्टन नेपाली क्रिकेट क्लबका अध्यक्ष आनन्द अर्यालसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।