Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकप क्रिकेट २०२३: एन्जेलो म्याथुज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलो ब्याट्सम्यान

Bangladesh v Sri Lanka - ICC Men's Cricket World Cup India 2023

Angelo Matthews of Sri Lanka reacts to being dismissed timed out during the ICC Men's Cricket World Cup India 2023 between Bangladesh and Sri Lanka at Arun Jaitley Stadium on Monday, 6 November in Delhi, India. Credit: Matt Roberts-ICC/ICC via Getty Images

भारतमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगिताको पाँचौँ हप्तामा सोमबार, सात नोभेम्बरमा भएको खेलमा, बङ्गलादेशले श्रीलङ्कालाई ४२ ओभरमै पराजित गरी अङ्क तालिकामा सातौँ स्थानमा सरेको छ। बङ्गलादेश र श्रीलङ्का दुवैले अहिलेसम्म आठ खेलमा दुईमा मात्र विजय प्राप्त गर्न सफल भएका छन्। तर दक्षिण एसियाली यी दुई मुलुकहरू बिचको खेल विवादास्पद बनेको छ। श्रीलङ्काका ब्याट्सम्यान एन्जेलो म्याथ्युज एक दिवसीय क्रिकेटमा ‘टाइम्ड आउट’ को नियमका कारण आउट हुने पहिलो व्यक्ति भएका छन्। यसै बीच हाल भारतमा जारी आइसीसी क्रिकेट विश्वकप र नेपालले भर्खरै टी-ट्वेन्टी विश्वकपमा भाग लिन पाउने गरी पाएको सफलताका बारेमा नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनाम गौतमसँगले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sameer Ghimire

Source: SBS

Share this with family and friends

भारतमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगिताको पाँचौँ हप्तामा सोमबार, सात नोभेम्बरमा भएको खेलमा, बङ्गलादेशले श्रीलङ्कालाई ४२ ओभरमै पराजित गरी अङ्क तालिकामा सातौँ स्थानमा सरेको छ। बङ्गलादेश र श्रीलङ्का दुवैले अहिलेसम्म आठ खेलमा दुईमा मात्र विजय प्राप्त गर्न सफल भएका छन्। तर दक्षिण एसियाली यी दुई मुलुकहरू बिचको खेल विवादास्पद बनेको छ। श्रीलङ्काका ब्याट्सम्यान एन्जेलो म्याथ्युज एक दिवसीय क्रिकेटमा ‘टाइम्ड आउट’ को नियमका कारण आउट हुने पहिलो व्यक्ति भएका छन्। यसै बीच हाल भारतमा जारी आइसीसी क्रिकेट विश्वकप र नेपालले भर्खरै टी-ट्वेन्टी विश्वकपमा भाग लिन पाउने गरी पाएको सफलताका बारेमा नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनाम गौतमसँगले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now